धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू
khabarhub.com · Mon Aug 10 02:06:25 GMT 2026

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी छिन् । पहिले छोराछोरीलाई स्कुल पठाएपछि घरमा आएर टिकटक, फेसबुक चलाउनेबाहेक खासै काम हुँदैनथ्यो । तर, अहिले उनको दैनिकी फेरिएको छ । उनी धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त छिन् ।
‘पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बिताउनै कठिन हुन्थ्यो’, उनले भनिन्, ‘तर अहिले समय बिताउन पनि सहज भएको छ, आम्दानी पनि हुने गरेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)