अविरल वर्षाले देशभरका मुख्य राजमार्गहरू प्रभावित, कुन सडकको अवस्था कस्तो ?
ajakoartha.com · Mon Aug 10 02:08:00 GMT 2026

काठमाडौं- अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू प्रभावित भएका छन्।
सोमबार बिहान ६ः ०० बजेसम्मको विवरण अनुसार विभिन्न प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)