मतगणना नसकिँदै उपसभापतिमा चन्द्र भण्डारीको जित निश्चित
ratopati.com · Sun Oct 11 15:36:49 GMT 2026

काठमाडाैँ । नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत खुलातर्फ उपसभापतिमा चन्द्रकान्त भण्डारीकाे जित निश्चित भएकाे छ । ६ हजार मत गणना हुँदा भण्डारीले ३ हजार १०६ मत ल्याएका छन् ।जम्मा प्रतिनिधि ७ हजार ३९ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)