समुद्री आँधीका कारण पूर्वी चीनबाट १० लाखभन्दा बढी मानिस विस्थापित
ratopati.com · Mon Aug 10 02:15:07 GMT 2026

साङ्घाई। शक्तिशाली समुद्री आँधी ‘ टाइफुन डल्फिन ’ आइतबार साँझ तटमा ठोक्किएपछि साङ्घाईसहित पूर्वी चीनका १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
मौसम पूर्वानुमान अधिकारीहरूका अनुसार स्थानीय समय अनुसार बेलुका ५:३० बजे जिजियाङ प्रान्तको युहुआनमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी ठोक्किएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)