धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमा…!
arthasarokar.com · Mon Aug 10 02:16:17 GMT 2026

दाङ । दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी छिन् । पहिले छोराछोरीलाई स्कुल पठाएपछि घरमा आएर टिकटक, फेसबुक चलाउनेबाहेक खासै काम हुँदैनथ्यो । तर, अहिले उनको दैनिकी फेरिएको छ । उनी धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त हुन्छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)