महोत्तरी–१ मा एमालेको अग्रता कायमै, गिरिराजमणि ६२८ मतले पछाडि
baahrakhari.com · Sat Nov 26 23:53:00 GMT 2022
काठमाडौं । महोत्तरी–१ मा एमालेले अग्रता कायमै राखेको छ । आइतबार बिहान प्राप्त मत परिणामअनुसार एमालेका लक्ष्मी महतोले २२,८७५ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले २२,२४७ मत ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)