बूढानीलकण्ठमा चारतारे होटल
ekantipur.com · Fri Aug 27 17:05:54 GMT 2021
काठमाडौँ — बूढानीलकण्ठ नगरपालिकामा चारतारे होटल पवेरा सञ्चालनमा आएको छ ।
आधुनिक सुविधा र संस्कृतिसहित एक पहिचान स्थापित गर्न परम्परागत नेपाली बुटिक होटल सञ्चालन गरिएको होटलले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)