अब अन्तरविश्वविद्यालय ‘क्रेडिट ट्रान्सफर’ गर्न पाइने
ekantipur.com · Mon Aug 10 01:42:28 GMT 2026

अब अन्तरविश्वविद्यालय ‘क्रेडिट ट्रान्सफर’ गर्न पाइने
नेपालका विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफरसम्बन्धी छुट्टाछुट्टै अभ्यास गर्दै आए पनि यससम्बन्धी प्रावधानमा एकरूपता थिएन भने आधिकारिक मान्यता पनि प्राप्त गरिसकेका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)