बास्केटबल विकासका लागि त्रिपक्षीय सम्झौता
onlinekhabar.com · Wed Apr 03 17:13:27 UTC 2024
२१ चैत, काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल बास्केटबल संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच बुधबार त्रिपक्षीय सम्झौता भएको छ ।
विद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)