एनआरएनएको दुवै कार्यसमिति अमान्य ठहर, ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश
farakdhar.com · Wed Apr 03 17:10:32 UTC 2024
सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)मा नेतृत्व गरेका बद्री केसी र आरके शर्मा दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले आज केसी र शर्मा दुवै नेतृत्वको छुट्टाछुट्टै एनआरएनएको समितिलाई अमान्य ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)