मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चन्द्र र प्रदीपको जित सुनिश्चित !

barnanmedia.com · Sun Oct 11 15:48:31 GMT 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फ उपसभापति र महामन्त्रीमा चन्द्रकान्त भण्डारी र प्रदीप पौडेलको जित सुनिश्चित भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, आइतबार राति ९ बजेसम्म उपसभापति र महामन्त्रीका पाँच हजार पाँच सय मत गणना भएका छन्। अब करिब एक हजार पाँच सय मत गणना गर्न बाँकी छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)