आज साउनको अन्तिम सोमबार, बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
nepalnews.com · Mon Aug 10 02:32:44 GMT 2026
काठमाडौँ। सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा जम्मा भएका छन्।
प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजन स्नान गरी शुद्ध कपडा लगाएर जल पशुपतिनाथ मन्दिरमा चढाउने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)