गाजाबारे ट्रम्पको १५ बुँदे योजना इजरायलद्वारा अस्वीकार
deshsanchar.com · Mon Aug 10 02:13:28 GMT 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजासम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन्। उनले हमासलाई वास्तविक रूपमा निःशस्त्र नगरेसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने स्पष्ट पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)