काठमाडौंमा इन्फा अवार्ड–२०२६ को तयारी तीव्र: याक एण्ड यतिमा साउन ३० गते विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुने
deshsanchar.com · Sun Aug 09 22:46:30 GMT 2026

काठमाडौँ- नेपाली फिल्म उद्योगको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डका रूपमा स्थापित ‘इन्टरनेशनल नेपाली फिल्म अवार्ड्स’ (इन्फा अवार्ड–२०२६) को तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)