एकै ठाउँमा ७ सवारी ठोक्किएको दुघर्टनामा ३५ जना घाइते
barnanmedia.com · Sat Dec 06 21:55:00 GMT 2025

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन्।
७ वटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा ४ वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)