चीनले बनायो अन्तरिक्ष लेजर गन, कति छ शक्तिशाली ?
kharibot.com · Tue Aug 15 23:45:00 GMT 2023
काठमाडौँ । चिनियाँ सेनाले ऊर्जा हतियार प्रविधिमा ठूलो उपलब्धि हासिल गरेको दाबी गरेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनले आफूसँग एउटा यस्तो प्रविधि रहेको दाबी गरेको छ, जसको माध्यमबाट अन्तरिक्षबाट लेजर प्रयोग गरेर अन्य उपग्रह र जमिनमा रहेका लक्ष्यहरूमा आक्रमण गर्न सक्षम छ । चिनियाँ सेनाले लेजर गनलाई लामो समयसम्म गोली चलाउन सक्ने कुलिङ सिस्टम विकास गरेको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)