मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एल निनोको प्रभाव तीव्र बन्दै, जलवायु प्रणाली फेरबदल हुने प्रक्षेपण

kendrabindu.com · Mon Aug 10 02:44:07 GMT 2026

जेनेभा । निरन्तर बलियो बन्दै गइरहेको एल निनोले अगस्ट–अक्टोबरमा विश्वव्यापी जलवायु प्रणालीमा मुख्य प्रभाव पार्ने प्रक्षेपण गरिएको छ। जसका कारण विश्वका अधिकांश भूभागमा सामान्यभन्दा बढी तापक्रम हुने सम्भावना बढ्नुका साथै वर्षाको ढाँचामा उल्लेख्य फेरबदल आउने विश्व मौसम विज्ञान संगठनले जनाएको छ।

महासागरहरू तातो बन्दै गएको र इन्डियन ओसन डाइपोलको धनात्मक सम्भावनाले आउँदा महिना विश्वका धेरै क्षेत्रको मौसममा फेरबदल देखिने सम्भावना छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)