यतीको जहाज खस्दा असाधारण क्षति
ekantipur.com · Mon Jan 16 00:44:27 GMT 2023
काठमाडौँ — यती एयरलाइन्सको जहाज ९एन–एएनसी आइतबार बिहान ८ः१० मा पोखरा उड्नुपर्ने थियो । कमान्डर थिए क्याप्टेन कमल केसी र सहयोगी अञ्जु खतिवडा । यतीकै अर्को जहाज ९एन–एएलएन पनि ६ः५५ मा पोखरा उड्ने तालिका थियो । जसलाई उडाउँदै थिए क्याप्टेन रामोद श्रेष्ठ र एमके श्रेष्ठले । तर यात्रु कम भएको भन्दै उडान ‘मर्ज’ गरियो ।
केसी र खतिवडा पोखरा नै जाने भए तर अर्को जहाजमा । जहाजसँगै परिचारिका पनि फेरिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)