स्ट्रेट अफ होर्मुजमा तनाव चर्कियो, तीन तेल ट्याङ्कर रोकेको इरानको दाबी
barnanmedia.com · Mon Aug 10 02:50:10 GMT 2026

रानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले स्ट्रेट अफ होर्मुजबाट गुज्रन खोजेका तीन वटा तेल ट्याङ्करलाई रोकेको दाबी गरेको छ।
इरानी सञ्चारमाध्यमका अनुसार तीमध्ये एक ट्याङ्करमा वि*स्फोटपछि आ*गलागी समेत भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)