मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

आगामी वर्ष एआईबाट हुने साइबर आक्रमण बढ्ने बिल गेट्सको चेतावनी

lokaantar.com

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले अनियन्त्रित कृत्रिम बुद्धिमत्ता (एआई) भन्दा तत्कालका लागि यसको दुरुपयोगबाट हुने साइबर आक्रमण ठूलो खतरा रहेको बताएका छन्। उनले आगामी वर्ष एआईको प्रयोगबाट हुने साइबर आक्रमणमा वृद्धि हुने चेतावनी दिएका छन्।

गेट्सले आइतबार एबीसी न्युजसँगको अन्तर्वार्तामा एआई नियन्त्रणबाहिर जाने जोखिम अझै केही वर्ष टाढा रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)