व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’, दीर्घकालीन आम्दानीको स्रोत बन्ला त कफि ?
arthadabali.com · Mon Aug 10 03:00:25 GMT 2026

भोजपुर / भोजपुरको षडानन्द नगरपालिका–११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला व्यावसायिक कफीखेतीमा रमाइरहेका छन् । परम्परागत खेतीबाट अपेक्षित आम्दानी नभएपछि वैकल्पिक बालीका रूपमा कफी रोज्नुभएका उनले अहिले यसैमा भविष्य देख्न थालेका छन् ।
चौलागाईँले हाल करिब १० रोपनी क्षेत्रफलमा एक हजार बोट अरविका जातको कफी विस्तार गरेका छन्। गत वर्षदेखि व्यावसायिक रूपमा खेती विस्तार गरेका उनले योजनाबद्ध रूपमा उत्पादन बढाउँदै लैजाने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)