इरान–अमेरिका तनावको असर : कच्चा तेलको मूल्य बढ्यो
bishowkhabar.com · Mon Aug 10 03:06:00 GMT 2026

काठमाडौं– इरान र अमेरिकाबीच जारी तनाव तथा होर्मुज जलघाँटी पुन: खोलिने विषयमा अनिश्चितता कायम रहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार सोमबार बिहान ब्रेन्ट कच्चा तेलको वायदा मूल्य ९१ सेन्ट अर्थात् १.०९ प्रतिशतले बढेर प्रतिब्यारेल ८४.४६ अमेरिकी डलर पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)