मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरा-मुस्ताङको पर्यटकीय साझेदारीमा जोड

hamrakura.com · Fri Mar 10 00:00:00 GMT 2023

पोखरा । पोखरा र मुस्ताङबीच पर्यटन विकासमा साझेदारी गर्नुपर्नेमा जोड दिइएको छ । मुस्ताङका लागि पर्यटकको मुख्य प्रस्थानविन्दु पोखरा रहेको उल्लेख गर्दै दुई जिल्लाबीचमा व्यावसायिक साझेदारी हुनुपर्ने आवश्यकता औँल्याइएको हो ।

पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) द्वारा मुस्ताङमा आयोजित अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमका वक्ताहरूले पर्यटकीय रुपमा पोखराबाट मुस्ताङ र मुस्ताङबाट पोखरा एकआपसमा लाभान्वित हुँदै आएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)