दललाई उत्तरदायी बनाइने
gorkhapatraonline.com · Thu Mar 21 00:25:22 GMT 2024
काठमाडौँ, चैत ८ गते ।
राजनीतिक दललाई थप उत्तरदायी बनाउने तयारी गरिएको छ । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई परिमार्जन एवं संशोधन गर्ने क्रममा दलको नियमन र व्यवस्थापन प्रभावकारी बनाउन यसप्रकारको तयारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)