काभ्रेको नाग डाँडामा २० हजार बिरुवा रोप्दै रोटरी क्लब अफ काष्ठमण्डप
newsofnepal.com · Mon Aug 10 03:19:14 GMT 2026

काभ्रे ।
प्लान्टिङ टुडे फर अ ग्रिनर टुमरो अर्थात् ‘हरित भविष्यका लागि आजै वृक्षारोपण’ भन्ने नारासहित रोटरी क्लब अफ काष्ठमण्डपले काभ्रेको बनेपास्थित नाग डाँडामा जैविक बाली तथा फलफूलका बिरुवा रोपण अभियान सुरु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)