अमेरिकी हतियार उत्पादन तीव्र पार्न पेन्टागनको आग्रह
kendrabindu.com · Mon Aug 10 03:24:13 GMT 2026

काठमाडौं । इरानसँग जारी युद्धमा प्रयोग भएर घट्दै गएको हतियार भण्डार पुनः भर्न अमेरिकी रक्षा उद्योगलाई हतियार उत्पादन तीव्र पार्न पेन्टागनले आग्रह गरेको छ ।
पेन्टागनका प्रवक्ता सिन पार्नेलले शनिबार जारी गरेको विज्ञप्तिमा युद्धमा खटिने अमेरिकी सैनिकलाई आवश्यक हतियार उपलब्ध गराउन मन्त्रालयले गोलाबारुद खरिद बढाउन काम गरिरहेको बताएका छन् । उनले खतराको मागअनुसार सैनिकलाई आवश्यक हतियार उपलब्ध गराउन खरिद प्रक्रिया तीव्र पार्न खोजिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)