एकीकृत सञ्चार कानुन निर्माणको आधार
ekantipur.com · Mon Aug 10 01:44:31 GMT 2026

एकीकृत सञ्चार कानुन निर्माणको आधार
रेडियो, टेलिभिजन, मुद्रण, अनलाइन प्लाटफर्म, सामाजिक सञ्जाल, डिजिटल प्रसारण तथा नयाा प्रविधिलाई छरिएका कानुनले प्रभावकारी रूपमा नियमन गर्न सक्दैन । यस अर्थमा छाता कानुनका रूपमा राष्ट्रिय आमसञ्चार ऐन ल्याउने पहल समयसापेक्ष र स्वागतयोग्य छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)