क्रान्तिकारी माओवादी र नेकपा मशालबीच एकता हुँदै
hamrakura.com · Mon Mar 06 00:00:00 GMT 2023
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले नेकपा क्रान्तिकारी माओवादी र नेकपा मशालसँग एकता प्रक्रियाअघि बढाउने भएको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिको पोखरामा भएको चौथो पूर्ण बैठकले यस्तो निर्णय लिएको हो ।
फागुन १४ देखि १८ सम्म बसेको बैठकले नेपाली समाजको आमूल रूपान्तरणका लागि नयाँ जनवादसहितको वैज्ञानिक समाजवादी क्रान्ति गर्ने उद्देश्यका साथ नेपालका क्रान्तिकारी पार्टीहरूसँग पार्टी एकता, ध्रुवीकरण र कार्यगत एकतालाई अख्तियार गर्ने निर्णय लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)