घर संसार फुटसलको उपाधि भगवती फुटसललाई
deshsanchar.com · Sun Oct 11 15:26:35 GMT 2026
दाङ – दाङको घोराहीस्थित भगवती फुटसल क्लबले घर संसार फुटसल प्रतियोगिता २०८३ को उपाधि जितेको छ। लमही सिटी क्लबको आयोजनामा फ्रेन्ड्स फुटसल लमहीमा सम्पन्न प्रतियोगिताको फाइनलमा मेट्रो दाङ फुटसल क्लबलाई ५-० गोल अन्तरले पराजित गर्दै भगवती फुटसलले उपाधि हात पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)