मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जबरजस्ती करणी मुद्दामा १८ वर्षे कैदमा बसेर जेनजी आन्दोलनमा फरार कैदी पक्राउ

nepalpress.com · Sun Oct 11 16:51:17 GMT 2026

रुपन्देही । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका जेनजी आन्दोलनका क्रममा फरार भएका एक कैदीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–१०, भावपुरका २३ वर्षीय विष्णु चौधरी थारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार चौधरी २०८२ भदौ २५ गते जेनजी आन्दोलनका क्रममा तौलिहवा कारागारबाट भागेर फरार भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)