एनसेल र महिला उद्यमी महासंघ नेपालबीच क्षमता अभिवृद्धि गर्न सहकार्य
baahrakhari.com · Wed Apr 03 17:25:47 UTC 2024

काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालबीच देशभर महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०८० को अवसरमा दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)