कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता
gorkhapatraonline.com · Sun Oct 11 16:57:28 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँच हजार ५०० मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले अग्रता लिइरहनुभएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा साँझ ८ः५० बजे सम्मको गणनामा उपसभापतिको खुला पदमा डा चन्द्रकान्त भण्डारीले दुई हजार ८३४ मत प्राप्त गर्दै अग्रता लिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)