दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पोको भोलिदेखि, ५३ ब्राण्डको अवलोकन गर्न सकिने
bishowkhabar.com · Mon Aug 10 03:31:39 GMT 2026

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा रहेको प्रदर्शनीस्थलमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा हुने एक्स्पोका लागि विभिन्न ब्रान्डका अटोमोबाइलका स्टलहरु निर्माण तथा सजाउने काम करिब करिब सकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)