खुल्ला लोक दोहोरी प्रतियोगितामा सहभागिता जनाउने कि ?
kalakarmi.com · Tue Mar 29 14:45:37 GMT 2022
काठमाडौं– यही चैत २५ गतेदेखि ३० गतेसम्म टुँडिखेलमा आयोजना हुने ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ का लागि आवेदन फर्म खुल्ला गरिएको छ ।
खुल्ला लोक दोहोरी प्रतियोगिताको इतिहासकै सर्वाधिक पुरस्कार राशीसहित आयोजना हुन लागेको यो महोत्सवमा सहभागिता जनाउनका लागि www.rastriyalokdohorimahotsab.com बाट फर्म भर्न सकिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)