कुन दिशा तर्फ शिरानी राखेर सुत्दा के हुन्छ ?
lokaantar.com · Mon Jun 27 17:48:00 GMT 2022
सुत्नका लागि उपयुक्त दिशामा शिरानी हुन जरुरी छ । वायुमण्डलका उर्जाका नकारात्मक किरण शरीरमा प्रवेश गर्दा जीवनमा नकारत्मक प्रभाव पर्ने भएका कारण उर्जा कम गर्नका लागि वास्तुको विशेष महत्व भएको वास्तुशास्त्रमा उल्लेख छ ।
गृहस्वामीको मुख्य शयनकक्ष घरको दक्षिण या पश्चिम दिशामा हुनुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)