नाइमा एक्स्पोमा राखिँदै छन् २० लाखदेखि साढे तीन करोडसम्मका विद्युतीय सवारी
ekantipur.com · Mon Aug 10 03:36:39 GMT 2026

नाइमा एक्स्पोमा राखिँदै छन् २० लाखदेखि साढे तीन करोडसम्मका विद्युतीय सवारी
एक्स्पोमा ५२ वटा स्टल रहने, दुईपांग्रे सवारीका १८ र चारपांग्रेका २९ नयाँ ब्रान्ड सार्वजनिक गरिँदै
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)