बिजुली सर्ट भई घरमा आगलागी हुँदा १८ लाखभन्दा बढीको क्षति
ratopati.com · Mon Aug 10 03:59:35 GMT 2026

रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिका–१० स्थित दुधिअवामा बिजुली सर्ट भएर एक घरमा आगलागी भएको छ।
स्थानीय दीपेन्द्रभक्त खरेलको काठको दुई तले घरमा सोमबार बिहान ७:१५ बजे आगलागी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)