पहिरो हटाएसँगै बीपी राजमार्ग दुईतर्फी खुल्यो, जोखिम भने कायमै
kalakarmi.com · Mon Aug 10 03:57:16 GMT 2026

रामेछाप- काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्केमा वर्षासँगै लेदोसहितको पहिरो खसेपछि केही समय पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ ।
गएराति परेको अविरल वर्षाका कारण सडकको माथिल्लो भागबाट ठाउँ–ठाउँमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरोका कारण केही समय उक्त सडकखण्डमा सवारीसाधनको आवतजावतसमेत ठप्प भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)