युरो कपमा आजबाट नकआउट चरण सुरु, वेल्सविरुद्ध डेनमार्क र इटालीविरुद्ध अष्ट्रिया भिड्दै
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
एजेन्सी । युरो २०२० फुटबलको नकआउट चरण अन्तर्गत आज दुई खेल हुँदैछ । आज (शनिबार)देखि अन्तिम १६ का खेलहरु सुरु हुन लागेको हो । नकआउट चरणका समीकरण पूरा भइसकेको छ ।
नकआउट चरण अन्तर्गत आज राति पहिलो खेलमा वेल्स र डेनमार्कले प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा इटाली र अष्ट्रिया भिड्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)