कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
ratopati.com · Sun Oct 11 17:27:27 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति र महामन्त्री पदमा नयाँ पदाधिकारीहरू निर्वाचित भएका छन् ।
महाधिवेशनको निर्वाचन परिणाम अनुसार उपसभापति पदमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)