डिला संग्रौला भइन् कांग्रेसको पहिलो महिला महामन्त्री
ekantipur.com · Sun Oct 11 17:30:12 GMT 2026

डिला संग्रौला भइन् कांग्रेसको पहिलो महिला महामन्त्री
१५औं महाधिवेशनबाट उनी महिला क्लस्टरतर्फ महामन्त्रीमा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)