विवादकाबीच देउवा नेपालतर्फः गगन पुग्लान स्वागत गर्न ? इतर पक्ष खुशी किन ?
news24nepal.tv · Mon Aug 10 04:08:48 GMT 2026

काठमाडौं । कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा हङकङबाट थाइल्याण्ड पुगेका छन्। नेपाल आउने तयारीमा रहेका देउवा किन थाइल्याण्ड पुगे ? लामो समय हङकङमा बसेका देउवा नेपाल फर्किने समय नजिकिदै गर्दा उनीमाथि लागेका आरोप र उनको राजनीतिक अवस्थाबारे प्रश्न र चासोहरु देखिन्छन् ।
उपचारका लागि भन्दै फागुन २१ को निर्वाचनअघि नै उनी फागुन १३ गते सिंगापुरतर्फ लागेका थिए। पत्नी आरजु राणा देउवासहित सिंगापुरमा रहेका देउवा त्यसपछि हङकङ पुगे। हङकङमा लामो समय विताएका उनी अब नेपाल फर्किने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)