आजको चुनावले ३५ वर्षपछि नयाँ प्रधानमन्त्री पाउँदै बंगलादेश, यी हुन् प्रमुख तीन दाबेदार
barnanmedia.com · Thu Feb 12 21:35:00 GMT 2026

सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता चलाइरहेका तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन भएपछि बंगलादेशमा पहिलोपटक आज (बिहीबार) संसदीय चुनाव भइरहेको छ। जुन निर्वाचनले बंगलादेशलाई ३५ वर्षपछि नयाँ प्रधानमन्त्री दिलाउनेछ।
जारी चुनावमा प्रधानमन्त्री पदको प्रमुख दाबेदार हुन्- पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान। उनको पार्टी बीएनपी विजयी भएका खण्डमा रहमान बंगलादेशको प्रधानमन्त्री हुने निश्चित छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)