डोल्पाको फोक्सुण्डो खोलाको खोँचबाट दुई दिनपछि शव निकालियो
nepallive.com · Tue Jun 30 05:04:44 GMT 2026

काठमाडौँ – डोल्पाको शे (फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो खोलाकोबीच भागमा अड्किएको अवस्थामा रहेको शव दुई दिनको अथक प्रयासपछि बाहिर निकालिएको छ ।
नेपाली सेनाको संग्राम शार्दुल गुल्मबाट खटिएको विशेष टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा सोमवार बिहान उक्त शव खोँचबाट निकाल्न सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)