कांग्रेसको उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित
baahrakhari.com · Sun Oct 11 17:39:23 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)