मालपोतले जग्गाको स्वामित्व किटान नगर्दा समस्या
gorkhapatraonline.com · Sun Sep 25 01:04:44 GMT 2022
बनेपा समाचारदाता
काभ्रेपलाञ्चोक, असोज ९ गते । जग्गाधनी पुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–७ र ८ का नागरिकको लालपुर्जा बनाउने विषयमा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जग्गाको अन्तिम स्वामित्व किटान गर्न नसक्ने जनाएको छ। नापी कार्यालयले गाउँमा गएर नापी टोलीले
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)