सञ्जु श्यामसनको उत्कृष्ट पारीमा वेस्टइन्डिजलाई हराउँदै भारत पुग्यो सेमिफाइनलमा
nepallive.com · Sun Mar 01 17:30:22 GMT 2026
काठमाडौं– ओपनर सञ्जु श्यामसनको उत्कृष्ट पारीमा वेस्टइन्डिजलाई हराउँदै भारत टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
सुपर ८ मा दुवैका लागि महत्त्वपूर्ण खेलमा वेस्टइन्डिजले दिएको १९६ रनको लक्ष्य भारतले १९ दशमलव २ ओभरमा पूरा गर्दै पाँच विकेटको जित निकाल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)