वेस्ट इण्डिजलाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा
setopati.com · Sun Mar 01 17:44:19 GMT 2026
भारत आइसिसी टी-२० विश्वकपको सेमिफाइलन प्रवेश गरेको छ।
सुपर-८ को अन्तिम खेलमा पूर्व विश्वविजेता वेस्ट इण्डिजलाई ५ विकेटले पराजित गर्दै भारत टी-२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)