उपसभापति जितेका डा.भण्डारी र आचार्य र समावेशीमा जितेका चौधरी को हुन् ?
ratopati.com · Sun Oct 11 17:41:48 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि भएको निर्वाचनमा डा. भण्डारी र आचार्य निर्वाचित भएका हुन् ।
भण्डारीले ३,७३५ मत र आचार्यले २,३४२ मत पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)