मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

१० वर्षमा ३१ प्रतिशत मात्र सकियो कालिकण्डकी कोरिडोरको काम

lokaantar.com · Thu Feb 17 00:06:52 GMT 2022

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालिगण्डकी करिडोरको एक दशकमा ३१ प्रतिशत मात्र प्रगति भएको छ । आयोजना निर्माणमा भएको ढिलासुस्तीका कारण आर्थिक वर्ष २०६६÷६७ मा सुरु भएको कालिगण्डकी करिडोर (मालढुंगा–राम्दी–गैंडाकोट खण्ड) हालसम ३१ दशमलव २५ प्रतिशत मात्र प्रगति भएको हो ।

गैडाकोट–राम्दी–मालढुंगा सडकअन्तर्गत २ सय ४५ किलोमिटर रहेको छ । सरकारले सो सडकको ट्र्याक निर्माण गर्ने तथा स्तरोन्नति गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)